काठमाडौं । सामसङको वार्षिक कार्यक्रम अनप्याक्ड २०२२ आज अर्थात ९ फेब्रुअरीका दिन आयोजना हुँदैछ । यस पटक ग्यालेक्सी अनप्याक्ड इभेन्ट विशेष रहनेछ । सामसङको आजको कार्यक्रममा कम्पनीको फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी एस २२ का तीन स्मार्टफोन ग्यालेक्सी एस २२ , ग्यालेक्सी एस...
