काठमाडौं । एप्पलले एमवान आल्ट्रा चिप सहितको म्याक स्टुडियो सार्वजनिक गरेको छ । यो पहिलेको म्याक मिनीभन्दा केही अग्लो छ । अग्लो बनाइएको भागमा ठूलाे साइजकाे फ्यान जडान गरिएको छ । जसले गर्दा कम्प्युटरको तापक्रम कम राख्न सकिन्छ । एप्पलले २७ इन्चको छुट्टै डिस्प्ले पनि सार्वजन...
