close

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको हल्लालाई आधार मान्ने हो भने एप्पलकाे बहुप्रतिक्षित आईफोन ट्वेल्भ अक्टाेबर १३ अर्थात आउँदो मंगलबार सार्वजनिक हुने भएको छ । ‘हाई स्पीड’ ट्यागलाईन सहित कम्पनीले उक्त फोन सार्वजनिक गर्न लागेकाे खबर अनलाइन मिडियाले सम्प्रेषण गरिर...