काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले आफ्नो पहिलो रोलेबल टिभी विदेशी बजारमा बिक्री सुरु गरेको छ । हाई इन्ड सेगमेन्टमा कम्पनीले ल्याएको यो टिभी हाल दक्षिण कोरियामा १०० मिलियन ओन अर्थात् एक करोड ३७ लाख रुपैयाँकाे हारहारीमा बिक्री भइरहेको छ । ६५ इन्...