close

काठमाडौं । पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको लिग चरणको सबै खेल सम्पन्न भएको छ । करिब एक महिना अगाडिबाट सुरु भएको यो प्रतियोगिताको लिग चरणको खेल आइतबार सम्पन्न भएको हो । योसँगै फाइनल खेल्ने १६ टोलीको पनि टुङ्गो लागेको हो । यसमध्ये १० टोली नेपाली टोली छन् । ...