close

काठमाडौँ । ‘पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ बाट नेपाली टिम एक कदम मात्र टाढा रहेका छन् । अहिले चल्दै गरेको पब्जीको दक्षिण एसिया स्तरको ठूलो प्रतियोगिता 'पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल ...