close

काठमाडौँ । ई-स्पोर्ट्स संघ नेपाल (ईसान) को आयोजनामा ‘ईसान पब्जी मोबाइल एसियन च्याम्पियनशिप २०२५’ सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १४ देशका ५१ टोली भिड्दै छन् ।‍ यसअन्तर्गत नेपालसहित म...