काठमाडौं । पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ मा नेपाली टिम डीआरएस गेमिङले खराब प्रदर्शन गरेको छ । ग्रुप एल्लोमा रहेको डीआरएसले आफ्नो ग्रुपको पहिलो र दोस्रो दिनकाे खेल सकिँदा राम्रो प्रदर्शन गर्न सकेन । फलस्वरुप प...