close

काठमाडौं । ग्लोबल ई-स्पोर्टस फेडेरेसनको आयोजनामा हुन लागेको ग्लोबल ई-स्पोर्ट्स गेम २०२२ को लागि नेपाली डोटा तथा पब्जी टिम बुधबार टर्की प्रस्थान गरेको छ । प्रतियोगितामा नेपालबाट पब्जी टिम ‘डीआरएस गेमिङ’ र डोटा टिम बड्सले सहभागिता जनाउनेछ ।   ...