काठमाडौं । कोभिड १९ को महामारीबाट जोगिन मानिसहरुले अनेक उपाय लगाइरहेका छन् । यूभी स्टरलाइजर, डिसइन्फेक्ट, पल्स आक्सिमिटर, इन्फ्रारेड थर्मोमिटर त्यसका केही उदाहरण हुन् । तपाईं घरबाट बाहिर निस्किँदा पक्कै पनि मास्क लगाइरहनु भएकै होला । मास्कको प्रयोग बढेसँगै प्रविधि...