काठमाडौं । प्रविधिको दुनियाँमा अहिले अमेरिका सबैभन्दा अघि छ । यसैलाई हतियार बनाएर पछिल्लो समय अमेरिका चीनसँग शीत युद्ध नै लडिरहेको छ भन्दा फरक नपर्ला । उसले आफूसँग भएको प्रविधिमा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएर धराशायी बनाउने रणनीति अपनाएको छ । अहिले अ...