close

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सञ्चार प्रतिबन्धित जम्मु-काश्मिर क्षेत्रमा आफ्नो टेलिकम सेवा विस्तार गर्ने तयारी गरेको खबर भारतीय मिडियाले सम्प्रेषण गरेका छन् । नयाँ दिल्लीस्थित एक उच्च सुरक्षा अधिकारीका अनुसार पाकिस्तानले विगत एक वर्षदेखि त्यस क्षेत्रका पु...