काठमाडाैं । कोभिड-१९ काे महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलै हलचलको अवस्था सिर्जना भइसकेको छ । कतिपय कम्पनीको आर्थिक अवस्था नाजुक बनिरहेकाे छ । तर, यही समयमा विश्वका धनी व्यक्ति तथा ठूला कम्पनीहरुको सम्पत्ति भने अझ थपिँदै गएको छ । जसको एउटा उदाहरण एप्पल बनेको छ...