काठमाडौं । माइक्रोसफ्टका कर्मचारीले अब सधैंका लागि घरबाटै काम गर्न पाउने भएका छन् । कोभिड–१९ का कारण सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा धेरै जसो कार्यालयमा वर्क फ्रम होम चलिरहेको छ । यसैबीच माइक्रोसफ्टले भने आफ्ना कर्मचारीलाई स्थायी रुपमै घरबाट काम गर्न...