एजेन्सी । अहिले एप्पल आईओएस डिभाइसमा एप क्रयाश हुने समस्या देखिन थालेको छ । आईफोन तथा आईप्याड प्रयोगकर्ताहरुबाट व्यापक रुपमा यस किसिमको गुनासो आइरहेको छ । स्पोटिफाई, पिन्ट्रेस्ट, टिण्डर, वेज र ड्राफ्ट किङ्स जस्ता विभिन्न लोकप्रिय एप तथा सर्भिसहरु क्रयाश हुने समस्या देख...