काठमाडौं । विश्वका सदाबहार प्रतिस्पर्धी तथा दिग्गज प्रविधि कम्पनी गूगल र एप्पलले दूर्लभ सहकार्यको थालनी गरेका छन् । दुबै कम्पनीको प्रयासमा नयाँ ब्लुटुथ प्रोटोकोलमा आधारित कन्ट्याक्ट ट्रेसिङ प्रविधिले स्मार्टफोन प्रयोगकर्तालाई संभावित कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा पुगेको अवस्...