एजेन्सी । विश्वमा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरु फेस रिकग्निसन अर्थात अनुहार पहिचान गर्ने प्रविधिमा ठूलो लगानी गरिरहेका छन् । तर, विश्विख्यात सफ्टवेयर कम्पनी माइक्रोसफ्ट भने यो प्रविधिबाट पछि हटेको छ । कम्पनीले फेस रिकग्निसन प्रविधिको निर्माण गर्ने कम्पन...