काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण सिर्जित समस्याले गूगल र एप्पलले इतिहासकै पहिलो सहकार्य गर्न प्रेरित गर्यो । जसको प्रतिफल स्वरुप तयार भएको कन्ट्याक्ट ट्र्याकिङ टूलको पहिलो भर्सन सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको एपीआईको प्रयोग गरी डेभलपरहरुले कन्ट्रया...