अनुसन्धानकर्ताहरूको एक समूहले इन्टेलले उत्पादन गरेको कम्युटर चिपमा गम्भीर सुरक्षा कमजोरी फेला पारेका छन् । इन्टेलसहित जेनेभास्थित एसटी माइक्रो इलेक्ट्रोनिक्सले उत्पादन गरेको चिपमा यस्तो कमजोरी भेटिएको हो । यो कमजोरीका कारण यी दुई कम्पनीले उत्पादन गरेका चिप प्रयोग भएक...