तपाई स्मार्टफोन खरीद गर्दैहुनुहुन्छ ? त्यसो हो भने सम्भावना लगभग निश्चित छः त्यो फोन दुई अपरेटिङ सिस्टम मध्ये एउटामा अवश्य चल्नेछ, गुगलको एन्ड्रोइड या एप्पलको आईओएस । सन् २०१७ मा बजारमा बिक्री भएको ९९.७ प्रतिशत स्मार्टफोन यी दुई अपरेटिङ सिस्टम अन्तरगतकै भएको एक तथ्याङ्कल...