काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म ईवेले समय समयमा एप्प्लका क्लासिक डिभाइसहरु बिक्रीका लागि राख्ने गरेको छ । जुन खरिदका हिसाबले भने असम्भव जस्तै हुन्छन् । यही फिचरले पनि ईवेलाई सधैं युनिक बनाउन मद्दत गरेको छ । त्यस्तै घटना अहिले फेरी दोहोरिएको छ । ईवेले एप्पल ...
