काठमाडौं । ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले खुला नीतिलाई समर्थन गर्दै ह्वावे फाइभजी प्रविधि ट्रान्सफरका लागि तयार रहेको बताएका छन । चीनको ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा बाेल्दै उनले खुला व्यापार नीतिले आपसी विकास सम्भव...
