close

काठमाडौं । नेपालमा सेवा दिइरहेका भुक्तानी सेवा प्रदायक कम्पनी भिसा र मास्टरकार्ड विवादमा मुछिका छन् । केही दिनअघि न्यूयोर्क टाइम्सका स्तम्भकार निकोलस क्रिस्टोफरले भिसा र मास्टरकार्डको ‘पोर्नहब’ सँगको सम्बन्धबारेमा लेखेको स्तम्भले उनीहरु विवादमा तानिएका हुन् । क्रिस्टोफरल...