काठमाडौं । गुगलको क्वान्टम कम्प्युटिङ ल्याबले चिप विकासमा ठूलाे सफलता हासिल गरेको छ । सोमबार ब्लगमार्फत् गुगलले आफ्नो नयाँ क्वान्टम चिप ‘विल्लो’ (Willow) ले विश्वकै शक्तिशाली सुपरकम्प्युटरलाई १० सेप्टिलियन वर्ष (१० को पछाडि २५ शून्य) लाग्ने कम्प्युटिङ समस्या पाँच...
