close

काठमाडौं । अब इन्स्टाग्राममा शेड्युल बनाएर साथीहरूलाई मेसेज पठाउन सकिने भएको छ । हालै एक अपडेट ल्याउँदै इन्स्टग्रामले शेड्युलमा मेसेज पठाउन सकिने फिचर ल्याएको हो । यस सुविधाको प्रयोग गरी आफूले चाहेको व्यक्तिलाई टेक्स्ट मेसेज पठाउन मिति र समय निर्धारण गर्न सकिन्छ । तर...