close

काठमाडौं । युरोपेली संघ (ईयू)मा आवद्ध देशका आईओएस प्रयोगकर्ताले छिट्टै थर्ड पार्टी एपस्टोरबाट एप डाउनलोड गर्न पाउने भएका छन् । मङ्गलबार एक ब्लग राख्दै कम्पनीले सुरुवाती चरणमा ईयूका डेभलपरलाई एप जुनसुकै वेबसाइटमा वितरण गर्न पाउने व्यवस्था मिलाउन लागेको जानकार...