काठमाडौं । टिकटकको मातृ कम्पनी बाइटडान्सले आफ्नो एआई प्रणालीमा आक्रमण गरेको आरोपमा एक पूर्व इन्टर्नविरुद्ध ८० लाख युआन (करिब १४ करोड ८८ लाख रुपैयाँ) क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । कम्पनीले आफ्नो एआई लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) को प्रशिक्षण संरचनामाथि जाना...
