काठमाडौं । जब सन् २०२० मा गुगलले नियरबाई शेयर सार्वजनिक गर्यो, विश्वभरका एन्ड्रोइड प्रयोगकर्ता हर्षित बने । अन्ततः उनीहरूसँग एप्पलको एयरड्रपको प्रतिस्पर्धी टुल आइपुगेको थियो । जसबाट एउटा डिभाइसबाट अर्को डिभाइसमा फाइल पठाउनका लागि इमेलमा फाइल अट्याच गरी वा गुगल ड्र...