काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई १८ सय मेगाहर्ज ब्याण्डमा पाँच मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय भएको छ । शुक्रबार बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले एनसेललाई दिइएकै मूल्यमा टेलिकमलाई फोरजी सेवाको फ्रिक्वेन्सी दिने निर्णय गरेको हो...