close

काठमाडौं । डिश मिडिया नेटवर्ककको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव सँगालेका मानन्धरले सोमवारदेखि डिश मिडियाको सीईओको कार्यभार सम्हालेका हुन् । मानन्धरले मशरेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्...