close

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले पहिलो पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको व्यवस्था गर्ने भएको छ । संघका अध्यक्ष तथा महासचिवसँग नजिक रहेर काम गर्ने गरी उक्त पदमा कर्मचारी माग गरिएको हो । सीईओले सञ्चा...