close

हिजो शुक्रवार दिनभरको तालिम थियो । बासस्थान बानेश्वर, अनि तालिमकेन्द्र त्रिभुवन विश्वविद्यालयको पत्रकारिताको केन्द्रीय विभाग, बल्खु । अविरल वर्षा बिहानैदेखि थियो । तालिममा जसरी पुग्नुपर्ने भएकाले रुझ्दै गइयो, राइड शेयरिङ प्लेटफर्मको फाइदा लिएर । हुन त म सार्वजनिक याता...