close

काठमाडौं । माइक्रोसफ्टको किबोर्ड 'स्वीफ्ट की' मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित च्याटबट उपलब्ध भएको छ । एन्ड्रोइड प्रयोगकर्ताका ल्याइएकाे यस किबोर्डमा बुधबारदेखि 'बिङ च्याट एआई' समावेश भएको हो । यसअन्तर्गत प्रयोगकर्ताले किबोर्ड प्रयोग हुने कुनै प...