close

काठमाडौँ । अब आइएमई पे वालेटमार्फत ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । हालै अपडेट गरिएको वालेटको एपमा यो सुविधा थप गरिएको हो । ''ग्राहकले सरकारी तहमा गर्नुपर्ने भुक्तानी जस्तै; कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नुहु...