close

काठमाडौँ । मलेसिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । १ जुन, २०२६ देखि लागु भएको यो नयाँ नियमले फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रभावित पार्नेछ । मलेसिय...