close

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद् हर्क साम्पाङले नक्कली स्क्रिनशट शेयर गर्दै प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' प्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार बिहान फेसबुकमा बालेनको एआईआाट तयार पारिएको नक्कली स्क्रिनशट शेयर गर्दै साम्पाङले आक्रोशसहित ठाडो प्रश्न...