close

काठमाडौं । अटोमोबाइल कम्पनी जीडब्लूएम (ग्रेट वाल मोटर्स) ले नेपाली बजारमा नयाँ जेनेरेसनको इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । विश्वका १७० बढी देशमा बजार विस्तार गरेको यस कम्पनीले नेपालमा आफ्नो पछिल्लो एसयूभी ल्याउन लागेको हो । कम्पनीले हालसम्म उक्त मोड...