काठमाडौं । चर्चित शर्ट भिडिओ प्लेटफर्म टिकटक अमेरिकामा डाउन भएको छ । गत वर्ष पारित भएको प्रतिबन्ध सम्बन्धी कानुन कार्यान्वयनमा आएसँगै टिकटक आइतबारदेखि अमेरिकामा बन्द भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो एप एप्पल र गुगल दुवैको अमेरिकी एप स्टोरबा...
