close

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले वैज्ञानिक सहकार्यका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ समक्ष प्रस्ताव राखेको छ । मङ्गलबार नास्टको टोलीले विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोध वृत्ति र छात्रवृत्ति, ...