काठमाडौं । नागरिक एपमा पिनकोड बाइपास हुने समस्या देखिएको छ । सुरक्षाका लागि राखिएको फिचरले राम्रोसँग काम नगर्ने तथा गलत पिनकोड राख्दा समेत एप खुल्ने समस्या देखिएको हो । क्रमशः सम्पूर्ण सरकारी सुविधा एउटै एपबाट दिने गरी एकीकृत एपको रूपमा ल्याइएको नागरिक ए...
