काठमाडौं । एक व्यक्तिले डेटिङ एपको दुरुपयोग गर्दै भारतका झण्डै ७०० युवतीलाई ब्ल्याकमेल गरेको खुलासा भएको छ । भारतीय प्रहरीको अनुसन्धान अनुसार ती व्यक्तिले डेटिङ एपबाट मायाको जालो बुनी युवतीहरूलाई ठगी गर्ने धन्दा चलाएका हुन् । २३ वर्षीय तुषारसिंह विष्टले...
