close

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीकाे आन्दोलनका कारण सवारी आवागमन अस्तव्यस्त भएपछि राइड शेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डुले आज दिनभरका लागि आफ्नो राइड शेयरिङ सेवा नि:शुल्क प्रदान गर्ने भएकाे छ । आन्दोलनका जायज मागमा समर्थन भएको तर, आफ्नो सामाजिक उत्तरद...