काठमाडौं । मंसिर १३ देखि सुरु भएको नेसनल साइबर ओलम्पियाड-२०७९ को सेमिफाइनल चरणका खेल सम्पन्न भएका छन् । यसअन्तर्गत क्वार्टरफाइनल चरणबाट छनोट भएका नौ कलेजमध्ये चार कलेज फाइनलमा प्रवेश गरेका छन् । कार्यक्रममा काठमाडाैं उपत्यकाका ४० विद्यालयका माध्यमिक तहका १२० जना वि...
