काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीज लिमिटेड (एससीटी) को स्मार्ट क्युआर सेवामा एमडबली पनि आबद्ध भएको छ । यो सँगै अब सहकारीका सदस्यहरूले पनि एमडबली मार्फत आफ्नो सहकारीको खाताबाट रकम भुक्तानी गर्नसक्ने भएका छन् । ईन्फोडेभलपर्सले सहकारीहरू लाई लक्षित गरि मोबाइल बैकिंङ...
