काठमाडौं । अब काठमाडौं महानगरपालिकाको सम्पूर्ण राजश्व खल्ती डिजिटल वालेटबाट तिर्न सकिने भएको छ । खल्तीले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनका लागि कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्...
