close

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटाले आफ्ना ग्राहकलाई पुरस्कार परेको भन्दै एनसेलको नामबाट आएका कुनै पनि फोन वा एसएमएसमा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समयमा एनसेलको नाममा पुरस्कार परेको भन्दै फोन तथा एसएमएस पठाएर प्रयोगकर्तालाई ठगी गर्ने...