close

काठमाडौं । आईफोन १४ प्रो म्याक्सबाट सम्पूर्ण छायाङ्कन गरिएको नेपाली फिल्म 'अ प्लेस अन्डर द सन' विश्व चर्चित ओटीटी प्लेटफर्मबाट रिलिज हुने भएको छ । चलचित्र निर्देशक जेसन लोप्चनका अनुसार 'क्राइम' विधामा आधारित उक्त फिल्म एप्पल टिभी, प्राइम भिडिओ र पिकक् स्...