close

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । आइतबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको औपचारिक सुरुवात गरेको हो ।  यसका लागि कम्पनीले सिटिजन्स बैंक इन्टरनेस...