close

काठमाडौं । प्रभु मनी ट्रान्सफरमा साइबर हमला भएको छ । खाना तथा खाजाको अनलाइन डेलिभरी सेवा दिँदै आएको फूडमाण्डु, इन्टरनेट सेवाप्रदायक भायनेट पछि प्रभु मनी ट्रान्सफर ह्याकरको निशानामा परेको हो । शुक्रबार दिउँसो साइबर आक्रमणको धम्की दिएको ह्याकरले निर्धारित समय अर्थ...