काठमाडौं । अनलाइनमार्फत एक कराेड रुपैयाँ बढी ठगी गरेको आरोपमा नेपाली र चिनियाँसहित १९ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न ठाउँबाट पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । काठमाडौंमा...