काठमाडौं । फोनको ब्याट्री लाइफबारे तपाईँ कत्तिकाे सचेत हुनुहुन्छ ? फोन प्रयोग गर्दै जाँदा ब्याट्री नटिक्ने समस्या भाेग्नुभएकाे छ हाेला । यसको प्रमुख कारण ब्याट्री हेल्थ हो । केही स्मार्टफोन निर्माता कम्पनीले ब्याट्रीको अवस्था कस्तो छ भन्ने जाँच गर्नका लागि सि...